मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

ट्रम्पले मिनरीको मुद्दा उठाएपछि चीनले गर्‍यो रिहा

  • प्रकाशित मिति : आइतवार, असार २१, २०८३



  • काठमाडौँ । चीनले विगत ९ महिनादेखि हिरासतमा राखेका भूमिगत चर्चका चर्चित संस्थापक पास्टर एज्रा जिन (मिनरी) लाई रिहा गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी जिनपिङसँग बेइजिङ भ्रमणका क्रममा उक्त मुद्दा उठाएका थिए। त्यसको केही हप्तामै जिनलाई रिहा गरिएको विषय उनको परिवार र चर्चले आइतबार पुष्टि गरेका हुन्।

    पास्टर एज्रा जिन चीनको प्रख्यात भूमिगत ‘जायन चर्च’का संस्थापक हुन्। यो चीनमा सरकारी निकायमा दर्ता नभएका स्वतन्त्र चर्चहरूमध्ये एक हो, जहाँ इसाई धर्मावलम्बीहरूले सरकारी नियन्त्रण बाहिर स्वतन्त्र रूपमा प्रार्थना गर्ने गर्छन्।

    उनलाई गत अक्टोबर १० मा ‘सूचना सञ्जालको अवैध प्रयोग’ गरेको आरोपमा अन्य चर्च सदस्यहरूसहित पक्राउ गरिएको थियो। हिरासतबाट मुक्त गरिएलगत्तै उनी शनिबार अमेरिकाको लस एन्जलस आइपुगेको मानवअधिकार संस्था ‘चाइनाएड’ले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन
    ट्राफिक प्रहरी कार्यालय  ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij

    Tudi drobna količina limonine lupinice lahko spremeni okus jedi, če jo uporabimo premišljeno. Pri zdravih receptih zato štejejo majhne podrobnosti, ki jih je vredno podrobneje raziskati. prav drobna napaka naredi jogurt kefir Se sprašujete, kako pripraviti okusen in zdrav obrok brez zapletenih postopkov? Poskusite s preprostimi recepti iz svežih sestavin.