प्रकाशित मिति : मङ्लबार, साउन २६, २०८३
काठमाडौँ। सङ्घीय संसद्, प्रतिनिधि सभाको बैठक आज अपराह्न १ः०० बजे सिंहदरबारमा बस्दैछ।
आजको बैठकमा ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले संसद्मा उक्त प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij