आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रतिनिधि सभाको बैठक बस्दै

  • प्रकाशित मिति : मङ्लबार, साउन २६, २०८३



  • काठमाडौँ । संघीय संसद्, प्रतिनिधि सभाको बैठक आज बस्दै छ । अपराह्न १ बजे सिंहदरबारमा बस्ने बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले उक्त प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij