आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान

  • प्रकाशित मिति : शनिबार, साउन ३०, २०८३



  • वीरगंज | धनुषा जिल्ला अदालतले एकै परिवारका ३ जनालाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको छ ।
    दृष्टिबन्धकमा राखिएको जग्गा बैंकमा राखेर रु चार करोड ठगी गरेको आरोपमा अदालतले पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो ।
    धनुषाका विभिन्न व्यक्तिहरुले दिएको अनुचित लेनदेन ९मिटरब्याज० तथा ठगीसम्बन्धी मुद्दामा जिल्ला प्रहरी कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर निवासी ५३ वर्षीय गोपाल साह, उनका श्रीमती ४८ वर्षीय रेखा साह र छोरा ३२ वर्षीय हरेराम साहलाई यही साउन १ गते पक्राउ गरेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij