बुधबार, भदौ ३, २०८३ | Wednesday 19th August 2026

प्रेस काउन्सिलका चार सदस्यको शपथ

  • प्रकाशित मिति : बुधबार, भदौ ३, २०८३



  • काठमाडौँ । प्रेस काउन्सिल नेपालका नवनियुक्त चार सदस्यले आज कार्यभार सुरु गरेका छन् ।

    सञ्चारग्रामस्थित काउन्सिलमा आज आयोजित एक कार्यक्रमबीच अध्यक्ष उमेश श्रेष्ठले सदस्यहरू नम्रता शर्मा, प्रकाशभक्त माथेमा, रविराज बराल र उपासना घिमिरेलाई शपथ ग्रहण गराउँदै काउन्सिलका ऐन, कानुन, विनियमावली तथा कार्यविधिलगायत सामग्री प्रदान गरे ।

    अध्यक्ष श्रेष्ठले पत्रकारिता क्षेत्रका दिग्गज सदस्य पाइएको बताउँदै अब आफूहरूले केही न केही नयाँ परिवर्तन गरेरै जानुपर्ने बताए।

    काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले काउन्सिलको संस्थागत संस्कारका बारेमा संक्षिप्त जानकारी गराएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता
    प्रेस काउन्सिलका चार सदस्यको शपथ
    कोशी प्रदेशमा २८४३ जना फरार प्रतिबादी पक्राउ, जरिमाना स्वरुप १४ करोड १७ लाख ५४ हजार १८ उठ्यो
    ‘रास्वपा सांसदहरू चिठ्ठा परेर आएका हुन्’ भन्ने अभिव्यक्तिप्रति सांसद आशिका तामाङको आपत्ति
    राष्ट्रिय सुरक्षा नीतिमा विचलन आयो, बालेनसहितलाई सरकारबाट हटाउनुपर्छ : बादल
    सतर्कता केन्द्रको एक्सन : ११ हजार कर्मचारी कारबाहीमा, गुनासो सुनुवाइमा तीव्रता
    कप्तानगञ्ज र सिराहा घटना: दुई सिडिओसहित प्रहरीमाथि कारबाही सिफारिस
    कोशीका DIGP खनालद्वारा जि.प्र.का. सुनसरी र ई. प्र.का. सीतागंजको निरीक्षण
    कोशीका DIGP खनालद्वारा कोशी प्रदेश प्रहरी अस्पताल सुनसरीको निरीक्षण अनुगमन {फोटो फिचर}
    कोशीका DIGP खनालद्वारा पुर्ब प्रहरी संगठनका प्रमुखहरुसंग अन्तरक्रिया र छलफल कार्यक्रम सम्पन्न

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij