मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए

  • प्रकाशित मिति : आइतवार, अशोज ४, २०८३



  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबार बसेको सचिवालय बैठकका सात निर्णय सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा बसेको बैठकले समसामयिक राजनीतिक तथा सांगठनिक विषयमा निर्णय गरेको हो ।

    बैठकमा रसुवामा आएको बाढीपछिको अवस्था, प्रधानमन्त्री वालेन्द्र शाहको संयुक्त राष्ट्रसंघको महासभामा सहभागिता तथा पार्टीका विभिन्न आयोगमा मनोनयनलगायत विषयमा छलफल गरी निर्णय गरिएको रास्वपाले जनाएको छ ।

    रसुवाको बाढीपछि उत्पन्न घटनाक्रम र त्यससँग सम्बन्धित विषयलाई बैठकले प्राथमिकताका साथ छलफल गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन
    ट्राफिक प्रहरी कार्यालय  ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij

    Skoraj vsi pri kuhanju zelenjave pretiravamo s časom, zato izgubi okus in vitamine. Z nekaj preprostimi triki bodo jedi bolj sočne, zdrave in zanimive; podrobnosti je vredno raziskati. Znanci svetujejo limono, a guacamole porjavi Ko zjutraj odpremo hladilnik, hitro najdemo idejo za okusen zajtrk. Malo sveže zelenjave, jogurta in domišljije zadostuje za hranljiv začetek dneva.