बिहिबार, कार्तिक १३, २०८३ | Thursday 29th October 2026

चोरीको मोटरसाइकल र बन्दुक सहित दुई जना पक्राउ

  • प्रकाशित मिति : बिहिबार, कार्तिक १३, २०८३



  • कात्तिक । धादिङको गजुरी गाउँपालिका –०८ मजुवा र सिउरेनीका दुई जनालाई चोरीको मोटरसाइकल र एक थान बन्दुकसहित नियन्त्रणमा लिइएको छ । मोटरसाइकल चोरीमा संलग्न पक्राउ पर्नेमा गजुरी गाउँपालिका –०८, मजुवा बस्ने १८ वर्षीय बुद्धि बमकाजी भन्ने सागर तामाङ र सोही स्थानको सिउरेनी बस्ने २२ वर्षीय शिशिर तामाङ रहेका छन् ।

    सागर तामाङको साथबाट सवारी दर्ता किताब नभएको बा.प्र.०२–०६७ प ७८१३ नम्बरको कालो निलो रङको २२० सीसीको पल्सर मोटरसाइकल र एक थान बन्दुक बरामद गरिएको छ । शिशिर तामाङविरुद्ध प्रहरी वृत्त कालिमाटीमा चोरीसम्बन्धी कसुरमा मुद्दा नम्बर ७५६ र ७६६ तथा प्रहरी वृत्त थानकोटमा मुद्दा नम्बर ८४ दर्ता भएको देखिएको छ

    त्यस्तै, सागर तामाङविरुद्ध पनि प्रहरी वृत्त थानकोटमा चोरीसम्बन्धी कसुरमा मुद्दा नम्बर ८४ दर्ता भएको देखिएको छ । बरामद मोटरसाइकल र बन्दुकसहित दुवै जनालाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    चोरीको मोटरसाइकल र बन्दुक सहित दुई जना पक्राउ
    चिकित्सक र नर्ससहित १२ पदमा दरखास्त आह्वान
    काँग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रिय सदस्यले लिए शपथ
    सत्तापक्षका पार्टी सभापति लक्ष्मेश्वर यादवले चरीत्र हत्या गरेपछि धनुषाका प्रहरी प्रमुख SP रुपेश खड्काको आयो बिज्ञप्ती
    सत्तापक्षका पार्टी सभापति लक्ष्मेश्वर यादवले चरीत्र हत्या गरेपछि धनुषाका प्रहरी प्रमुख SP रुपेश खड्काको आयो बिज्ञप्ती
    सभामुख अर्याल र अमेरिकी संसदीय प्रतिनिधिमण्डलबीच भेटवार्ता
    प्रचण्ड, उपेन्द्र यादव र नेता खड्काद्वारा एनपीएल तेस्रो संस्करणको सफलताको शुभकामना
    हेटौंडामा कार र मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, चालक घाइते
    जानकी मन्दिरमा १०८ पाहुर चढाएर मनाइयो कोजाग्रत पूर्णिमा
    युक्रेनले स्टारलिङ्कको प्रयोग गरी घातक ड्रोन आक्रमण गरेको मस्कको आरोप

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij