शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

काठमाडौंका सम्पदा विश्व सूचीबाट हट्ने सम्भावना,एक वर्षे अल्टिमेटम

  • प्रकाशित मिति : बिहिबार, साउन १३, २०७३



  • काठमाडौं,१३ साउन— युनेस्कोले काठमाडौं उपत्यकाभित्रका साँस्कृतिक सम्पदा विश्व सम्पदा सूचीबाट हट्नसक्ने चेतावनी दिएको छ ।

    भूकम्पका कारण क्षति पुगेका सम्पदाको पूननिर्माणमा सरकारले ढिलाई गरेको भन्दै युनेस्कोले यस्तो चेतावनी दिएको हो । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठन (युनेस्को)को ४० औं अधिवेशनले नेपाललाई एक वर्षको समयसीमा छँदै सुधारको अवसर दिएको छ ।

    एक वर्षभित्र नेपालले सम्पदा पुननिर्माणमा चित्तबुझ्दो कार्य प्रगतिगर्न सकेन भने काठमाडौं उपत्यकाभित्रका सम्पदा विश्व सम्पदाबाट हट्ने खतराको सुचीमा पर्नेछ । आजको नयाँ पत्रिकामा खबर छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij