शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

विश्वकै सबैभन्दा छोटो उचाई भएका जोडीले ब्राजीलमा इन्गेजमेन्ट गरेका छन्

  • प्रकाशित मिति : शुक्रबार, साउन २८, २०७३



  • विश्वकै सबैभन्दा छोटो उचाई भएका जोडीले ब्राजीलमा इन्गेजमेन्ट गरेका छन् । ८ वर्षदेखि प्रेम र रोमान्समा रमाउँदै आएको यो जोडीले गत साता मात्रै जिन्दगीको सबैभन्दा ठूलो निर्णय लिएर इन्गेजमेन्ट गरेको हो ।

    स्रोतका अनुसार यि दुवैको उचाई जोड्दा जम्मा १० इन्च मात्र पुग्छ । ३० वर्षका युवक पाउलो गेब्रियल डे सिल्वा बारोसले २७ वर्षे आफ्नो जिवनकी नायिका काट्युसिया होशिनोलाई विबाहको प्रस्ताव गरेका हुन् ।

    ब्राजिलका स्थानीय बासीन्दा समेत रहेका उनीहरुले आफ्ना साथीहरुलाई साक्षी राखेर इन्गेजमेन्ट गरेको अन्तराष्ट्रिय संचार संस्थाहरुले उललेख गरेका छन् ।
    logo

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij