शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

तिलाठीका स्थानीयले विशेषज्ञ चिकित्सकिय टोलीको आवश्यक परेको बताएपछि जिल्ला प्रशासन कार्यलयको समन्वयमा डा.

  • प्रकाशित मिति : शुक्रबार, साउन २८, २०७३



  •  सप्तरी, २८ साउन ।वरिष्ठ चिकित्सक डा. भोला रिजाल सहितको विशेषज्ञ चिकित्सकीय टोलीले शुक्रबारबाट सप्तरीको तिलाठीका बाढी पीडित जनताको स्वास्थ्य उपचार सुरु गरेको छ ।

    तिलाठीका स्थानीयले विशेषज्ञ चिकित्सकिय टोलीको आवश्यक परेको बताएपछि जिल्ला प्रशासन कार्यलयको समन्वयमा डा. रिजालसहितका १५जनाको विशेषज्ञ चिकित्सकहरुको टोली बिहीबार तिलाठी पुगेको थियो ।tilathilogo

    शनिवारसम्म चल्ने सो हेल्थ क्याम्पबाट करिब एक हजार पाँच सय स्थानीयले चिकित्सा सेवा लिने अनुमान गरिएको छ । यसैबीच, भारतको कुनौलीबाट मानिसहरु आएर उपचार सेवा लिएका छन् ।

    उक्त हेल्थ क्याम्पमा जनरल मेडिसिन, नाक, कान, घाँटी, हाडजोर्नी, प्रशुति तथा स्त्रीरोग, दन्त चिकित्सक, छालालगायतका रोगको परीक्षण सहित उपचार गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij