शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

घोराही नगरपालिकाको बाह्रकुने दह क्षेत्रमा गस्तिमा गएको प्रहरी अगाडी नै मादक पदार्थ सेवन गरेका युवाहरुले हुलहुल्लज गरेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको

  • प्रकाशित मिति : शनिबार, साउन २९, २०७३



  • घोराही नगरपालिकाको बाह्रकुने दह क्षेत्रमा गस्तिमा गएको प्रहरी अगाडी नै मादक पदार्थ सेवन गरेका युवाहरुले हुलहुल्लज गरेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।logo

    मादक पदार्थ सेवन गरि मनपरी गर्ने र समाजमा सन्त्रास फैलाउन खोज्नेहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एवं एसपी धिरजप्रताप सिंहले बताए ।

    सोही अभियोगमा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा घोराही नगरपालिका ६ बस्ने २३ वर्षीय गोबिन्द जि.एम, सोही ठाउँका २० बर्षीय राजु परियार, घोराही ७ बस्ने २३ बर्र्षीय बिनोद बिश्वकर्मा, घोराही १ बस्ने २३ बर्षीय दिपेन्द्र परियार र रूपन्देही सुर्यबुढा २ बस्ने २० बर्षीय सुनिल रोका रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालयबाट खटिएको बिशेष प्रहरी टोलिले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई सार्वजनिक अपराध अन्तरगत मुद्दा दर्ता गरिने प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij