प्रकाशित मिति : शुक्रबार, कार्तिक १२, २०७३
दाङ । तुलसिपुर कार्तिक १२ । तुलसीपुरमा हिजो होटलको छतबाट हाम फालेर मृत्यु भएकी पुनम कार्कीको परिवारलाई ६ लाख रुपैयाँ क्षतिपूर्ती दिने सहमति भएको छ । तुलसीपुर नगरपालिका २ रक्षाचौरमा रहेको ग्रिनपार्क होटलको छतबाट हामफाल्दा तुलसीपुर १८ हेमनगरकी २१ बर्षिया पुनमको मृत्यु भएको थियो ।
पिडित परिवारलाई होटल सञ्चालकले २ लाख र उनिसँग गएका दुई युवाहरुले दुई दुई लाख रुपैयाँ दिने सहमति भएपछि परिवारले पुनमको शब बुझेको पारीवारीक स्रोतले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij