प्रकाशित मिति : शनिबार, कार्तिक १३, २०७३
जलेश्वर । महोत्तरीस्थित भिठामोड–जनकपुर सडक खण्डको सहोडवामा भएको दुर्घटनामा एक महिलाको ज्यान गएको छ ।
जनकपुर तर्फबाट आउदै गरेको ज१त ३१९४ नम्वरको ट्याक्टरले सोही ठाँउ वडा नं. ६ वस्ने ४० बर्षकी अरुणा देवी झालाई ठक्कर दिदा उनको मेत्यु भएका हो ।
उपचार हुँदाहुँदै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । चालक प्रहरीको नियन्त्रणमा छन ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij