शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

चन्दा मागेर कर असुल्दै सरकार, विवादै विवाद

  • प्रकाशित मिति : बिहिबार, साउन १३, २०७३



  • काठमाडौं,१३ साउन— भूकम्पपीडितलाई सहयोग गर्ने प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिएको आर्थिक सहयोग रकममा आयकर तिर्ने कि नतिर्ने भन्ने विवाद उत्पन्न भएको भन्दै सरकारले अतिरिक्त सहयोग मागेकाले यस्तो रकममा कर छुट हुनुपर्ने दाबी करदाताले गरेका छन् ।

    तर, तत्काल कार्यान्वयनमा रहेको आयकर ऐनले छुट नदिएको कारण तिर्नै पर्ने तर्क सरकारी अधिकारीले गरेपछि विवाद देखिएको हो ।

    गत वर्षको विनाशकारी भूकम्पका कारण उत्पन्न मानविय संकट टार्न भन्दै सरकारले निजी क्षेत्रका संघ, संस्था, निकाय र कम्पनीहरुसंग मागेको चन्दा र अनुदान रकममा आयकर तिर्न दबाब दिएपछि विवाद बढेको छ ।

    तत्काल कार्यान्वयनमा रहेको आयकर ऐनको व्यवस्थाअनुसार १ लाख रुपैयाँभन्दा बढी दान वा उपहारदिनेले अनिवार्य रुपमा कर तिर्नुपर्ने व्यवस्थालाई टेकेर सरकारले कर असुल्ने प्रत्यन थालेपछि विवाद भएको हो । आजको राजधानीमा खबर छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij