प्रकाशित मिति : शनिबार, कार्तिक १३, २०७३
यो कथा हो काइनाओ निहाउसको, जो अटिजमबाट पीडित छन् । यो रोगका कारण उनी कोहीसँग पनि आफ्नो मनोभाव दर्साउन सक्दैनन्, उनको कोहीसँग लगाव छैन न त उनी कसैको मायाको अपेक्षासहित काखमा बस्न लालायित ।
तर एउटा कुकुरको कारण उनको जीवनमा नयाँ परिवर्तन आएको छ । उनी पहिलो पटक आफ्नो घरपालुवा कुकुरलाई प्रेम देखाउन थालेका छन् ।
अटिजम यस्तो रोग हो जो सामाजिक सम्पर्क, भाषा कौशल र शारिरिक व्यवहारमा समस्याको कारण बन्नसक्छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij