प्रकाशित मिति : सोमवार, साउन ३१, २०७३
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तामा सहसचिव गणेशराज कार्की नियुक्त गरिएको छ ।
त्यस्तै सहायक प्रवक्तामा उपसचिव खगेन्द्रप्रसाद रिजाललाई नियुक्त भएका छन् ।
आयोगले उनीहरुलाई आजैको मितिबाट लागू हुनेगरी सो पदमा नियुक्त गरेको जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij