आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सशस्त्र प्रहरीद्वारा चोरीको सामान बरामद 

  • प्रकाशित मिति : मङ्लबार, असार १०, २०७६



  • काठमाडौं । कैलाली जिल्लाको भजनी नगरपालिका ७ चररा स्थित हिम्मतपुरबाट असार १० गते
    एपीएफ टोलीले करीब २ लाख ७२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको हार्डवेयर
    र फेन्सीसामान बरामद गरेको छ ।

    भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त सामान सशस्त्र प्रहरी
    बल, नेपाल नम्वर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलाली र सशस्त्र प्रहरी बल,
    नेपाल बोर्डर आउट पोष्ट भजनी कैलालीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको
    हो ।

    यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्वर १४ गुल्म हेक्वा पर्साबाट खटिएको
    एपीएफ टोलीले पर्सा  जिल्लाको विरगंज महानगरपालिका १६ ईनरुवाबाट असार १०
    गते करीब २ लाख ५६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद
    गरेको छ ।

    भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त लत्ताकपडा
    बरामद गरिएको हो ।

    बरामद लत्ताकपडा एपीएफ टोलीले आवश्यक कारवाहीको लागी स्थानिय भन्सार
    कार्यालयमा बुझाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij