शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

बुबाको हत्यापछि रुँदै छोरा भन्छन्, कलम बोक्ने हातले अब हतियार बोक्छु ! (भिडियो)

  • प्रकाशित मिति : बिहिबार, असार १९, २०७६



  • काठमाडौं । सर्लाहीमा प्रहरीबाट मारिएका नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज कुमार पौडेलका छोरा कुशल पौडेलको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

    हत्याका नाममा घटाइएको घटनाले बाल मस्तिष्कमा परेको प्रभाव यो घटनाले देखाएको भन्दै सरकारलाई बेलैमा गम्भीर बन्न धेरैले सुझाएका छन् ।

    नायिका करिष्मा मानन्धरले लेखेकि छन्, ‘‘कुनै नेपाली छोरा को आँसु अर्को नेपालीको छोराले गर्दा झार्नु हुदैन । हिंसा समाधान होइन । लोकतन्त्रमा सबैको आवजको सुनुवाइ हुनुपर्छ । संवादले ठुला ठुला समस्याको समाधान सम्भव हुन्छ ।”

    गत असार ५ गते सर्लाहीको लालबन्दी–१ लखन्ती खोेलामा पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर हात भाँचेर हत्या गरेको आरोप छ ।

    उनको हत्या किन गरियो ? प्रहरीले दोहोरो भिडन्तमा मारिए भन्नु बाहेक गतिलो जवाफ दिन सकेको छैन् । भू माफियाहरु र तस्करहरु विरुद्ध आवाज उठाँउदा उनको हत्या गरिएको परिवारको आरोप छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij