प्रकाशित मिति : मङ्लबार, साउन ३२, २०७३
बर्दियामा ट्वाईलेटको सेप्टी ट्याङकी निमार्ण गरी सेटिङ मिलाइ साम्रागि निकाल्दा २ जनाको ज्यान गएको छ । बर्दिया जिल्ला गुलरिया नगर पालिका वडा ८ स्थित बिष्णु सुनारको घर पछाडि रहेको नया सेप्टी ट्वाईलेटको ट्याङकी नया निमार्ण गरी सेटिङ सामान निकाल्दा बेहोस भएका बर्दिया धधवार गाविस वडा न .८ विजयनगरका ४१ बर्षिय गणेश थारु र सोही गाविसका ३९ वर्षिय चुकेन्दर थारु काम गर्ने क्रक्रमा बेहोस भएका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij