शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

दुर्घटना हुदा ३१ जनाको मृत्यु

  • प्रकाशित मिति : मङ्लबार, साउन ३२, २०७३



  • काठमाडौबाट काभ्रेको कोशीपारी जाँदै गरेको बा ३ ख १०६ नम्बरको बस काभ्रेको विर्ता देउराली गाविसमा दुर्घटना हुदा ३१  जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानेको छ ।

    मृत्यु हुनेको संख्या अझै हुन् सक्ने प्रहरीको अनुमान छ ।दुर्घटनामा चालीस जना घाइते भएका छन् । घाइतेलाई हेलिकप्टरबाट काठमाडौ को टिचिंग हस्पिटल र धुलिखेल हस्पिटल लाने क्रम जारी छ ।

    बस   उकालोबाटोमा ब्याक भएर सडकबाट तल भीरमा खसेको थियो ।
    घटना स्थलमा अहिले प्रहरी र स्थनीयको सहयोगमा घाइतेको उद्धार तथा खोजि भैरहेको घटनास्थल बाट प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार गम्भीर घाइतेलाई काठमाडौँ ल्याइएको  छ ।
    घटना दिउँसो एक बजे भएको  थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij