प्रकाशित मिति : शुक्रबार, भदौ १३, २०७६
काठमाडौं । गृह मन्त्रालयले एकैपटक ३१ प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ।
सरुवा गरेका २८ जना प्रमुख जिल्ला अधिकारी, ३ जना उप–सचिव र एकजना सह सचिवलाई प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरेको गृह मन्त्रालयले जनाएको छ।
हेर्नुहोस् सूची
![]()
![]()
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij