प्रकाशित मिति : मङ्लबार, मंसिर ३, २०७६
मधुकर पाण्डे / काठमाडौ – पुर्ब प्रधानमन्त्री तथा नीति तथा अनुसन्धान प्रतिस्ठान का प्रमुख श्री झलनाथ खनाल चीन प्रस्थान गर्नुभएको छ। चीनमा हुनलागेको बार्हौं अन्तर्राष्ट्रिय राउन्ड टेबल मल्टिनेसनल कर्पोरेसन लिडर एन्ड स्पिक एट द ओपनिङी सेरोमनीमाको निम्तोलाई सम्बोधनगर्न २१ सदस्यीय टोली आज बिहान ८.३० बजेको उडानमा प्रस्थान गरि ७ दिनपछि फर्कने कार्यक्रम रहेको छ। भ्रमणमा चिनका विशेष नेताहरुसीत भेट हुने श्रोतले जनाएको छ। यो भ्रमणले दुई देशको आपसी सम्बन्ध प्रगाढ हुने बिश्वास गरिएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij