आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

  • प्रकाशित मिति : सोमवार, मंसिर ३०, २०७६



  • मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १६ बाट एपीएफ टोलीले मंसीर ३० गते
    लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
    पक्राउ पर्नेमा सुनसरी जिल्लाको ईटहरी उपमहानगरपालिका ४ जुटविकास बस्ने
    १९ वर्षिय आयुस चौधरी छन् ।
    उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गुल्म हेक्वा मोरङबाट खटिएको
    एपीएफ टोलीले पक्राउ गरेको हो ।
    एपीएफ टोलीले निज चौधरीलाई शंका लागि जाँच गर्दा उनको साथमा
    नाईट्राजेपाम १० वटा र स्पास्मो प्राक्सिभन प्लस ट्याब्लेट ३ वटा फेला
    परेपछि उनलाई उक्त लागूऔषधसहित पक्राउ गरिएको हो ।
    एपीएपफ टोलीले पक्राउ परेका चौधरीलाई बरामद लागूऔषधसहित आवश्यक
    कारवाहीको लागि ईलाका प्रहरी कार्यालय रानीमा बुझाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij