प्रकाशित मिति : बिहिबार, माघ २, २०७६
बिनिता शर्मा , काठमाडौं । बिगत तीन दशक देखि राजनैतिक क्षेत्रमा अनबरत रुपमा लागी परेका, नेपाली काङ्ग्रेसका युवा नेता महासमिति सदस्य रमेशकुमार महत, नुवाकोट जिल्लाको युवाहरुका अति प्रीय ब्यक्तीत्व मानिन्छन् । नुवाकोट जिल्लाको साबिकको कबिलास गाउँ बिकास समितिमा मध्यम परिवारमा जन्मिएका महत, २०४८ सालदेखि नेपाल विद्यार्थी संघबाट राजनैतिक क्षेत्रमा प्रवेश गरेका महत,नेपाल विद्यार्थी संघको नुवाकोटको कोषाध्यक्ष,नेपाल तरुण दलको केन्द्रिय बिभागीय सदस्य,नेपाली काङ्ग्रेसको क्षेत्रिय सचिव,नेपाली काङ्ग्रेस नुवाकोटका सचिव,तेर्हौ महाधिवेशनमा नुवाकोट जिल्ला बाट पार्टी सभापतिको प्रत्यासी,गत संबिधान सभाको नुवाकोट क्षेत्र नम्बर प्रदेश क्षेत्र ख को प्रदेश सभाको उम्मेदवार,कृषि बिकास बैंकको संचालक समितिको सदस्य हुँदै सो पदबाट राजीनामा दिई निर्वाचनको समयमा निर्वाचनमा गएका नेपाली काङ्ग्रेसका युवा नेता महासमिति सदस्य रमेशकुमार महतसंग भएको कुरा कुराकानी भिडियो सहित।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij