प्रकाशित मिति : बिहिबार, साउन १३, २०७३
जंगली हात्तिको आक्रमणबाट बर्दियामा एक युवक घाईते भएका छन् ।
बिहिवार दिउँसो पाताभारका ३० बर्षिय प्रेम प्रेम चौधरीलाई हात्तिले आक्रमण गरेको हो ।
घर नजिकैको कर्णालकिो बिचटापुमा पर्नै नर्सरी भित्र घाँस दाउरा गर्नै त्रममा चौधरी हात्तिको अमक्रमणमा परि घाईते भएको बर्दिया प्रहरीले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij