शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

४ जनाको शव भेटियो, २ जना अझै वेपत्ता

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ १५, २०७७



  • काठमाडौं । रुकुम पश्चिमको घटनामा बेपत्ता भएका मध्ये थप १ जनाको शव फेला परेको छ । हराइरहेका ३ जनामा लोकेन्द्र सुनारको शव फेला परेको जाजरकोटका प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठ जानकारी दिए ।

    जाजरकोटको भेरी नगरपालिका १३ कुदु भन्ने ठाउँमा सुनारको शव भेटिएको थियो । घटना भएको स्थानबाट करिव १० किलोमिटर टाढा उनको शव भेटिएको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए।

    जेठ १० गते भएको घटनामा मृत्यु हुनेको संख्या ४ जना पुगेको छ । हालसम्म नवराज बि.क., लाेकेन्द्र सुनार, टिकाराम नेपाली, र गणेश बुढा मगरकाे शव भेटिएकाे छ।

    २ जना अझै हराइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए । उनले उनीहरुको प्रहरी र गोताखोर लगाएर खोजीकार्य भइरहेको जानकारी दिए ।

    उनका अनुसार पिडीत पक्षले २० जनाको नाममा किटानी जाहेरी दिएको छ । हालसम्म वडा अध्यक्षसहित १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने ८ जना अझै फरार रहेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij