शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

सहिद लखन गाउँपालिकामा ३१ जना क्वारेन्टाइनमा

  • प्रकाशित मिति : आइतवार, जेष्ठ १८, २०७७



  • बिनिता शर्मा, काठमाडौ। गोर्खा जिल्लाको सहिद लखन गाउँपालिकामा अहिले ३१ जना क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापाले जानकारी दिनुभयो।

    छिमेकी राष्ट्र भारतबाट आएकाहरुलाई राखिएको हो।उनीहरु मध्य स्थानीय सहिद स्मृति माध्यमिक विद्यालयमा १२ जनालाई,भगवती हिमालय माध्यमिक विद्यालयमा ११ जनालाई,मनकामना माद्यामिक विद्यालय मनकामनामा ४ जनालाई र महारुद्र माध्यमिक विद्यालयमा ४ जना गरि जम्मा ३१ रहेकोे अध्यक्ष थापाले जानकारी दिनुभयो।

    उनीहरुको अहिलेसम्म समय नपुगेको हुँदा pcr समेत नभएको १४ दिन पछी हुने उहाँले बताउँनुभयो। यी सबैलाई गाउँपालिकाले खाना र खाजाको ब्यबस्थापन गरेको र समय समयमा चिकित्सक गएर स्वास्थको हेरचाह गरेको र उनीहरुको लाई ईन्टरनेटको सुबिधा दिईएको उहाँले बताउँनु भयो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij