शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

शारदा नगरपालिका सल्यानको श्वाब परिक्षणमा सबैजनाको रिपोर्ट नेगेटिभ

  • प्रकाशित मिति : बुधबार, भदौ १०, २०७७



  • बिनिता शर्मा, खलंगा सल्यान । शारदा नगरपालिका सल्यानले आईतवार लिएको स्वाबको पिसिआर रिपोर्ट नेगेटिभ आएकोछ। आईतवार ५ जनाको स्वाव सङ्कलन गरि सुर्खेतमा रहेकोे प्रयोगशालामा पठाइएकोथियो।

    स्वाव लिइएकाहरु सवैजना वैदेशिक रोजगारीको सिलसिलामा गएका र उनीहरु बिदेशबाट नेपाल भित्रीएका हुन र क्वारेन्टाइनमा बसेका थिए उनीहरुको परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको नगर प्रमुख सुरेश अधिकारीले जानकारी दिनुभयो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij