शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

सशांक संक्रमणमुक्त

  • प्रकाशित मिति : बिहिबार, अशोज ८, २०७७



  • काठमाडौं, असोज ८ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला कोरोनाभाइरस मुक्त हुनुभएको छ ।

    उहाँले बिहीबार सामाजिक सञ्जालमार्फत् आफू कोभिड–१९ मुक्त भएको जानकारी दिनुभएको हो ।

    उहाँको स्वाब परीक्षणका क्रममा बिहीबार ‘नेगेटिभ’ देखिएको हो ।

    गत शनिबार चाबहिल स्थित ओम अस्पतालबाट उपचारपछि ‘डिस्चार्ज’ हुनुभएका महामन्त्री डा. कोइराला चिकित्सकको सल्लाहअनुसार ‘होम आइसोलेसन’मा रहनुभएको थियो ।

    उहाँले अझै केही दिन होम आइसोलेसनमा बस्ने र चाँडै पार्टीको नियमित काममा फर्कने जानकारी दिनुभएको छ ।

    कोभिड–१९ को संक्रमण देखिएपछि केही दिन होम आइसोलेसनमा बस्नुभएका उहाँ ज्वरो र निमोनियाका कारण अस्पतालमा भर्ना हुनुभएको थियो ।

    स्वास्थ्यमा सुधार आएपछि उहाँ अस्पतालबाट डिस्चार्ज भएर होम आइसोलेसनमा बस्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij