बिहिबार, कार्तिक १३, २०८३ | Thursday 29th October 2026

डा केसीको जीवन रक्षाका लागि सार्थक पहलकदमी लिन सरकारसँग माग

  • प्रकाशित मिति : शुक्रबार, अशोज १६, २०७७



  • काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले अनशनरत डा गोविन्द केसीको जीवन रक्षाका लागि सार्थक पहलकदमी लिन सरकारसमक्ष माग गरेको छ ।

    इन्सेकका अध्यक्ष डा इन्दिरा श्रेष्ठले आज जारी गरेको प्रेस विज्ञप्तिमा व्यक्तिको जीवन रक्षा गर्ने संवैधानिक दायित्व सरकारको भएको स्मरण गराउँदै सार्थक वार्ताका लागि माग गरिएको छ ।

    “डा गोविन्द केसी १९ औँ अनशन बस्नु भएको १८ दिन पूरा भएको छ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा एमबीबीएस कार्यक्रम सञ्चालन र विभिन्न भ्रष्टाचार काण्डको छानविन गर्नुपर्नेलगायतका छबुँदे माग राखी अनशनरत डा केसीको बिग्रँदो स्वास्थ्य अवस्थाप्रति इन्सेक चिन्ता जाहेर गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    चोरीको मोटरसाइकल र बन्दुक सहित दुई जना पक्राउ
    चिकित्सक र नर्ससहित १२ पदमा दरखास्त आह्वान
    काँग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रिय सदस्यले लिए शपथ
    सत्तापक्षका पार्टी सभापति लक्ष्मेश्वर यादवले चरीत्र हत्या गरेपछि धनुषाका प्रहरी प्रमुख SP रुपेश खड्काको आयो बिज्ञप्ती
    सत्तापक्षका पार्टी सभापति लक्ष्मेश्वर यादवले चरीत्र हत्या गरेपछि धनुषाका प्रहरी प्रमुख SP रुपेश खड्काको आयो बिज्ञप्ती
    सभामुख अर्याल र अमेरिकी संसदीय प्रतिनिधिमण्डलबीच भेटवार्ता
    प्रचण्ड, उपेन्द्र यादव र नेता खड्काद्वारा एनपीएल तेस्रो संस्करणको सफलताको शुभकामना
    हेटौंडामा कार र मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, चालक घाइते
    जानकी मन्दिरमा १०८ पाहुर चढाएर मनाइयो कोजाग्रत पूर्णिमा
    युक्रेनले स्टारलिङ्कको प्रयोग गरी घातक ड्रोन आक्रमण गरेको मस्कको आरोप

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij