शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

आजकाे राशिफल

  • प्रकाशित मिति : सोमवार, कार्तिक २४, २०७७



  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) धन सम्पत्तिको कारोबार बढ्नेछ । अध्ययनमा रुचि हुनेछ । सन्ततिले सहयोग गर्नेछन् ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) नयाँ चिन्ता थपिनेछ । परिवारमा कलह हुनेछ । विसन्चोले सताउनेछ ।

    मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) दाजुभाइमा प्रेम बढ्नेछ । नया ठाउमा भ्रमण हुनेछ । उत्साहले काम छिटो बन्नेछ ।

    कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बोली वचनले साथ दिनेछ । आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।

    सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) भेटघाटमा दिन बित्नेछ । शंकाले प्रेममा बाधा गर्नेछ । अलमलमा दिन बित्नेछ

    कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) सरसामान हराउन सक्नेछ । अनावस्यक धनखर्च हुनेछ । नया काम आईपर्नेछ ।

    तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) कृषिमा नाफा मिल्नेछ । व्यापारमा फाईदा हुनेछ । महिलामित्रको साथ पाईनेछ ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) सरकारी काममा प्रगति हुनेछ । सृजनात्मक काममा प्रशंसा मिल्नेछ । राजनीतिमा फाईदा पाईनेछ ।

    धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) धार्मिक कार्यमा समय जानेछ । पारिवारिक भेटघाट हुनेछ । ठूलाबडाको साथ मिल्नेछ ।

    मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) काममा आलोचना हुनेछ । अचानक यात्रा हुनेछ । शरिरमा विसञ्चो देखिनेछ ।

    कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) साझेदारी काममा प्रगति हुनेछ । यात्रामा सास्ती हुनेछ । प्रेममा प्रगति रहनेछ ।

    मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) प्रतिष्पर्धामा जीत हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला मा जीत हुनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij