शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

कालिकाेटमा कांग्रेस प्रवेशकाे लहर, साढे २ सयलाई गरे भूपेन्द्रजंगले स्वाग

  • प्रकाशित मिति : आइतवार, कार्तिक ३०, २०७७



  • कालिकोट- जिल्लाको विभिन्न ठाउँमा पार्टी  परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेशको लहर चलेको छ ।
     

    कांग्रेसका युवा नेता भुपेन्द्रजंग,शाही दमनबहादुर शाही ,जगतजङ बिष्ट लगायतका नेताहरुले आज साबिक भर्ता गाबिसमा साढे २ सयलाई कांग्रेस प्रवेश गराएका हुन्।

    शुभकालिका गाउँपालिका १ देखि ९ वडामा नेकपा परित्याग गरि २५० जना काङ्ग्रेस प्रवेश गरेका छन् ।
    केही समययता संगठन विस्तारका लागि कालिकोटका गाउँ गाउँ पुगिरहेका नेताहरुले नवप्रवेशीलाई स्वागत गर्दै अरू पार्टीले गफ गर्ने गरेको भन्दै कांग्रेसले काम गरेर देखाउने बताए ।

    देशको समृद्धि र कालिकोटको विकासका लागि पनि कांग्रेसको जित अपरिहार्य रहेको उनको भनाई थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij