मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

बाँके प्रहरीद्वारा चेतन मानन्धरको हत्यामा संलग्न अभियुक्त पक्राउ (भिडियो)

  • प्रकाशित मिति : बिहिबार, माघ १, २०७७



  • पुजा वैश्य , बाँके नेपालगन्ज  ।

    चेतन मानन्धरको हत्या घट्नामा संलग्न भएका दुई जना हत्यारालाई बाँके प्रहरीले पक्राउ गर्न सफल भएको आज मंगलबार जिल्ला प्रहरी कार्यालयमा भएको पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ ।

    नेपालगन्ज १२ सुर्खेतरोडमा ७२ साल असार २८ गते नेपालगन्ज ८ का २८ वर्षीय मानन्धरको हतियार प्रहार गरी हत्या गरिएको घटनामा संलग्न नेपालगन्जका हरि वलीलाई उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासले आजीवन कैद सजाय तोकिएको थियो भने त्यसलगत्तै उनी फरार भएका थिए।

    यस्तै नरैनापुर गाउँपालिका ४ का ३० वर्षीय खाँ ले १७ वर्षीय भाइ रहिसको हत्या गरेका थिए। आपसी रिसिवीमा उनले लठ्ठी प्रहार गरी भाइको हत्या आरोपमा संलग्नल इसराइल खाँ पनि पक्राउ परेको बाँके प्रहरीले जानकारी दिए। ।

    यो सँगै राँझा विमानस्थलबाट मुगु छायाँनाथ नगरपालिका २ का २४ वर्षीय मल्ललाई ४ ग्राम ९ सय ६० मिलीग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको हो । ४ ग्राम ९ सय ६० मिलिग्राम ब्राउन सुगरसहित विराट भनिने पदम मल्ललाई पक्राउ गरेको बाँकेका एसपी ओम रानाकाले पत्रकार सम्मेलनमा बताएका हुन्। प्रहरी कार्यालयमा भएको पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ।

    नेपालगन्ज १२ सुर्खेतरोडमा ७२ साल असार २८ गते नेपालगन्ज ८ का २८ वर्षीय मानन्धरको हतियार प्रहार गरी हत्या गरिएको घटनामा संलग्न नेपालगन्जका हरि वलीलाई उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासले आजीवन कैद सजाय तोकिएको थियो भने त्यसलगत्तै उनी फरार भएका थिए।

    यस्तै नरैनापुर गाउँपालिका ४ का ३० वर्षीय खाँ ले १७ वर्षीय भाइ रहिसको हत्या गरेका थिए। आपसी रिसिवीमा उनले लठ्ठी प्रहार गरी भाइको हत्या आरोपमा संलग्नल इसराइल खाँ पनि पक्राउ परेको बाँके प्रहरीले जानकारी दिए। ।

    यो सँगै राँझा विमानस्थलबाट मुगु छायाँनाथ नगरपालिका २ का २४ वर्षीय मल्ललाई ४ ग्राम ९ सय ६० मिलीग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको हो । ४ ग्राम ९ सय ६० मिलिग्राम ब्राउन सुगरसहित विराट भनिने पदम मल्ललाई पक्राउ गरेको बाँकेका एसपी ओम रानाकाले पत्रकार सम्मेलनमा बताएका हुन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन
    ट्राफिक प्रहरी कार्यालय  ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij

    Con l'arrivo dell'autunno, molti autori aggiornano il blog e rivedono la struttura del sito personale. Per rendere i contenuti più chiari ed efficaci, vale la pena approfondire il tema. macchie sulle gambe, la sorellina salva Il dettaglio che elimina gli ignorare il calo dopo pranzo? Come scrivere su un quaderno o pubblicare subito online, anche un blog personale nasce da una scelta semplice: seguire l'ispirazione del momento o costruire un ritmo sostenibile. La costanza fa il resto.