आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

युद्धमा प्रयोग हुने सेनाका बख्तरबन्द गाडी सोमबार राति काठमाडौंको चक्रपथमा निस्किँदै किन ?

  • प्रकाशित मिति : सोमवार, माघ १९, २०७७



  • काठमाडौं। सेनाको बख्तरबन्द गाडी युद्धको अवस्थामा प्रयोग हुन्छ। यसरी युद्धमा प्रयोग हुने सेनाका बख्तरबन्द गाडी सोमबार राति काठमाडौंको चक्रपथमा निस्किँदैछन्। जंगी अड्डाले सामाजिक सञ्जालमार्फत बख्तरबन्द गाडी चक्रपथमा निस्कने सार्वजनिक सूचना जारी गरेको छ।

    किन बख्तरबन्द गाडी चक्रपथको परिक्रमा गर्न लागेका हुन् ? भन्ने प्रश्नको जवाफमा जंगी अड्डा स्रोतले भन्यो, ‘यो नियमित अभ्यास हो। तर एक्कासी सडकमा बख्तरबन्द गाडी देखिए कसैलाई कुनै भ्रम होला भनेर भ्रम निवारण गर्न सूचना गरिएको हो।’

    सेनाले ८ वटै पृतना अन्तर्गतका ‘मेकनाईज्ड युनिट’ हरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा वख्तरवन्द गाडीको अभ्यास गर्ने समेत बताएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij