शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

देशभर मन्दिरको संख्या कति होला ? पुरातत्व विभागलाई नै थाहा छैन मन्दिरको संख्या

  • प्रकाशित मिति : मङ्लबार, भदौ ७, २०७३



  • काठमाडौं  ।  देशभर मन्दिरको संख्या कति होला ? यो प्रश्न पुरातत्व विभागका माहानिर्देशक भेषनारायण दाहाललाई सोधियो । ‘धेरै छन् तर गणना भने गरिएको छैन्’ दाहालले जवाफ फर्काए,’सयढ वर्षभन्दा माथिका पुरातात्विक महत्वका मन्दिको संख्या भने २ हजारभन्दा बढी छ ।’ यी मन्दिरहरुको वार्षिक खर्च कति हुन्छ रु दाहाल भन्छन्,’धेरै बजेट खर्च हुन्छ, तर हामीसँग सीमित स्रोत छ ।’ प्राचीनकालदेखि अस्तित्वमा रहेकादेखि टोलटोलमा बनाइएका मन्दिरमा व्यक्तिगत, सामाजिक, संघसंस्थादेखि सरकार र मातहतका स्थानीय निकायले वर्सेनि रकम खर्चेको पाइन्छ ।

    पर्यटन मन्त्रालय, महानगर, नगरपालिका, जिविस र गाविसले स्थानीय मागको आधारमा ठाउँठाउँमा मन्दिर बनाउन रकम खर्चिएका छन् । पुरातत्वविद रोहित रन्जित मन्दिरको आँकडा राख्ने काम सरकारको भएको बताउँछन् ।

    सन् २०१५ मा युनेस्कोले उपत्यकामा मन्दिरहरुको सूची बनाएको थियो जसमा एक हजार २ सय मन्दिर समावेश गरिएको पुरातत्वविद् रञ्जित बताउँछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij