शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

थप ८९ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

  • प्रकाशित मिति : सोमवार, फाल्गुन २४, २०७७



  • काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ४ हजार ३ सय ९९ जनामा गरिएको पीसीआर परीक्षणमा ८९ जनामा कोरोना संक्रमण देखिएको हो ।

    योसँगै अहिलेसम्म नेपालमा कोरोना संक्रमित हुनेको सङ्ख्या २ लाख ७४ हजार ८ सय १० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ४२ जना निको भएसँगै संक्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ७० हजार ९ सय २७ पुगेको छ ।

    अब नेपालमा ८ सय ७२ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । सोमबार एक जनाको सङ्क्रमणका कारण ज्यान गएसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३ हजार ११ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij