शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

नेपाली सेनामा पहिलोपटक महिला मेजर पदसम्म

  • प्रकाशित मिति : मङ्लबार, भदौ ७, २०७३



  • काठमाडौं–करिब २ हजार वर्ष पुरानो नेपाली सेनाको इतिहासमा नयाँ अध्याय थपिएको छ । नेपाली सनामा पहिलोपटक गैरप्राविधिक सेवामा महिलाहरु मेजर पदसम्म पुगेका छन् ।

    इन्फ्रिन्ट्री (सामान्य सेवा) तर्फ पलिोपटक महिलाहरु दुई साताअघि मेजरमा बढुवा भएका छन् । सेनाले २०६१ सालदेखि मात्र महिलालाई अधिकृत तहमा भर्ना लिन थालेको हो ।

    ४६ को बेसिकमा पहिलोपटक भर्ना भएका महिला ११ वर्षमा मेजर पदमा पुगेका हुन् । उनीहरु नै सामान्य सेवातर्फ मेजर बन्ने पहिलो महिला सेीनक अधिकृतहरु भएको सैनिक प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीले बताए ।

    प्राविधिक पदहरुमा भने महिलाहरु उच्च पदमा पुगिसकेका छन् । नर्सिङ सेवामा अहिले पनि बिग्रेडियर जनरल पदमा महिला कार्यरत छिन् ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij