मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

पूर्व राजारानी अस्पताल भर्ना

  • प्रकाशित मिति : शनिबार, बैशाख ११, २०७८



  • काठमाडौं । कोरोना संक्रमित पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाह अस्पताल भर्ना हुनुभएको छ । पूर्व राजदम्पी दिउँसो थापाथलीस्थित नर्भिक अस्पताल भर्ना हुनुभएको हो ।

    चिकित्सकहरूकै सल्लाहमा उहाँहरू अस्पताल भर्ना हुनुभएको र स्वास्थ्यमा त्यस्तो कुनै जटिलता देखिएको बताइएको छ । उहाँहरुसँगै कारोना संक्रमण पुष्टि भएपछि छोरी प्रेरणा शाहलाई पनि नर्भिक अस्पतालमै भर्ना गरिएको छ ।

    भारतको हरिद्वारमा आयोजित कुम्भमेलामा सहभागी भएर आइतवार फर्किएका पूर्व राजदम्पतीमा मंगलबार संक्रमण पुष्टि भएको थियो । कुम्भमेलामा सहभागी एक हजारभन्दा बढीलाई सङ्क्रमण पुष्टि भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij