आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

पूर्वयुवराज पारसले बिनाहेल्मेट मोटरसाइकल चलाउँदा प्रहरीसँग लफडा

  • प्रकाशित मिति : शनिबार, साउन १६, २०७८



  • काठमाडौं। पूर्वयुवराज पारस शाहले बिनाहेल्मेट मोटरसाइकल चलाएपछि प्रहरीले उनलाई सोधपुछ गर्न खोज्दा लफडा भएको छ।

    शुक्रबार साँझ काठमाडौंको नारायण गोपाल चोकमा पारस शाह र नेपाल प्रहरीबीच लफडा परेको हो। पारसले हेल्मेट नलगाई मोटरसाइकल चलाएपछि टाफिक प्रहरीले रोकेर सोधपुछ गर्न खोज्दा लफडा परेको प्रहरी स्रोतले जनाएको छ। प्रहरीले यो विषयमा थप जानकारी दिएको छैन।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij