आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

चाक्सीबारीमा कांग्रेसका तीन ‘राजकुमार’को भेटवार्ता

  • प्रकाशित मिति : शनिबार, साउन १६, २०७८



  • काठमाडौं । नेपाली कांग्रेसका तीन राजकुमारको संज्ञा पाएका उपसभापति बिमलेन्द्र निधि, महान्त्री शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमानसिंहबीच भेटवार्ता भएको छ ।

    सिंह निवास चाक्सीबारीमा भएको भेटवार्तामा मुलुकको राष्ट्रिय राजनीतिक र कांग्रेसको आसन्न १४औं महाधिवेशनको विषयमा छलफल भएको कांग्रेस युवा नेता युपी लामिछानेले जानकारी दिनुभयो । महाधिवेशन नजिकिएसँगै उहाँहरुबीच आगामी पार्टी नेतृत्वको विषयमा यसअघि पनि छलफल भइसकेका छन् ।

    यसअघि पटक–पटक भएकोे छलफलमा बाहिर देखिने ठोस उपलब्धि भएका छैनन् । निधि र कोइराला र सिंह तीनैजना पार्टीको आगामाी नेतृत्व लिने दौडमा हुनुहुन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij