आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कान्छी अर्बपति काइली जेनरको टपलेस फोटोसुट चर्चामा

  • प्रकाशित मिति : आइतवार, साउन २४, २०७८



  • काठमाडौं। सबैभन्दा सानो उमेरमा अर्बपति बनेकी व्यवसायी काइली जेनर आफ्ना फोटोका कारण चर्चामा आइरहन्छिन् । पछिल्लो समय काइलीले कस्मेटिक ब्राण्डको प्रमोसनको क्रममा टपलेस फोटोसुट गरेकी छिन् । अब आफ्नो जन्मदिनको ठिक अगाडि पनि उनले निकै बोल्ड फोटो शेयर गरेकी छिन् । फोटो शेयर गर्दै उनले आफ्नो जन्मदिन ८ अगस्टका दिन २४ क्यारेट गोल्ड थिम लन्च गर्न लागेको बताएकी छिन् ।

    फोटोमा काइलीको शरीरमा सुनौलो पाउडर छ । काइलीको यो फोटो निकै लोकप्रिय भइरहेको छ । यो फोटोलाई १ करोड १० लाखभन्दा धेरैले लाइक गरिसकेका छन् । सबैभन्दा कम उमेरमा अर्बपति बनेकी काइली एक छोरीकी आमा पनि हुन् । उनले २० वर्षको उमेरमा छोरी स्टर्मी वेबस्टरलाई जन्म दिएकी थिइन् । स्टर्मी काइली र र्यापर ट्रेविस स्कटकी छोरी हुन् । इन्स्टाग्राममा काइलीका २३३ मिलियन फलोअर छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij