आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

लुम्बिनी प्रदेशका मुख्य मन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डाँगीले के भन्नुभयो?

  • प्रकाशित मिति : शनिबार, साउन ३०, २०७८



  • लुम्बिनी प्रदेशका मुख्य मन्त्री कुल प्रसाद के सी सोनामका प्रमुख राजनीतिक सल्लाहकार पहिलो बैठकबाट नियुक्ति हुनु भएका सामाजिक ब्यक्तित्व लुम्बिनी प्रदेशका पुर्ब प्रदेश सांसद अमर बहाहदुर डाँगी नियुक्ति भएपछि दाईपुग्नु भएको छ,

    डाँगीले संक्षिप्त प्रतिक्रिया दिदैँ भन्नुभयो नेपालको राजनीतिक तथा संसदीय ईतिहासमा एकल दलका सरकारहरु सफल नभएको सन्दर्भमा गठबन्धन सरकार र गठबन्धन संस्कृतिलाई मुलुकको विशेषता अनुसार समृद्ध बनाउने अथक प्रयास गर्ने बताउँनु भयो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij