प्रकाशित मिति : बिहिबार, भदौ १७, २०७८
काठमाडौं । कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि इजरायलका राजदूत हनान गोडेरले शिष्टाचार भेट गरेका छन् ।
सैनिक मुख्यालय जङ्गी अड्डामा उनीहरूरुबीच भएको भेटमा आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij