आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

‘कमाण्डो’ अभिनेता विद्युत जामवालले गरे इंगेजमेन्ट

  • प्रकाशित मिति : सोमवार, भदौ २१, २०७८



  • काठमाडौं। एक्सन अभिनेता विद्युत जामवाल र उनकी गर्लफ्रेण्ड नन्दिता महतानीले इंगेजमेन्ट गरेका छन् । यी दुईलाई हालै ताजमहलमा देखिएको थियो । फोटोमा नन्दिताको हातमा देखिएको औंठीले धेरैको ध्यान तानेको थियो । अहिले अभिनेत्री नेहा धुपियाले यी दुईको फोटो शेयर गर्दै दुवैलाई बधाइ दिएपछि उनीहरुको इंगेजमेन्टको पुष्टि भएको हो । उनले लेखेको ‘अहिलेसम्मको सबेभन्दा राम्रो खबर’ क्याप्सनले उनीहरुको इंगेजमेन्ट पुष्टि गरेको छ ।

    विद्युत र नन्दिता शनिबार ताजमहल पुगेका थिए । विद्युत गर्लफ्रेण्ड नन्दितासँग सार्वजनिक रुपमा बाहिर देखिएको यो पहिलो पटक हो । यस क्रममा उनीहरुले ताजमहल अगाडि कैयौं तस्वीर लिएका छन् । यी तस्वीरहरु सामाजिक संजालमा भाइरल भइरहेका छन् । विद्युतले जनवरीमा फेशन डिजाइनर नन्दिता महतानीको साथमा फोटो शेयर गरेर डेटिङको पुष्टि गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij