आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

११ करोड रुपैयाँ अवैध सम्पत्ति आर्जन गरेको बस्नेतलाइ अदालतबाट सफाइ

  • प्रकाशित मिति : बिहिबार, भदौ २४, २०७८



  • काठमाडौं । आपराधिक पृष्ठभूमिको दावी हुँदै आएका साथै अवैध सम्पत्ति आर्जन गरेको आरोप रहेको थियो पर्शुराम बस्नेतलाई । तर, उनलाई सर्वोच्च अदालतले सफाई दिएको छ।

    सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की र टंक मोक्तानको संयुक्त इजलासले बस्नेतलाई सफाइ दिएको हो। सम्पत्ति शुद्धीकरण विभागले २०७० जेठ ५ गते सम्पत्ति शुद्धीकरणअन्तर्गत रु ११ करोड ६१ लाख ४१ हजार ९७७ आर्जन गरेको भन्दै बिगोसहित अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतले पनि बस्नेतलाई सफाइ दिएको थियो। बस्नेत नेकपा एमाले निकट मानिन्छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij