आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

प्रचण्ड भन्छन् पैसा मागेर मेरो हालत खराब भइसक्यो, निर्वाचन प्रणाली फेरौँ

  • प्रकाशित मिति : बिहिबार, अशोज १४, २०७८



  • काठमाडौं।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहार्ल प्रचण्ड’ निर्वाचन प्रणाली फेर्न आन्दोलन गर्नुपर्ने बताएका छन् । वर्तमान निर्वाचन प्रणाली महँगो हुँदा उम्मेदवारले पैसा मागेर आफ्नो हालत खराब भएको भन्दै अध्यक्ष दाहालले निर्वाचन प्रणाली नै फेर्नुपर्ने बताएका हुन् ।

    दलाल पुँजीपतिको पैसामा बिक्ने निर्वाचन प्रणालीभन्दा पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक छु, उनले भने, ुहामीले आन्दोलन छेडिदियौँ भने पुग्छ । आन्दोलन हुन्छ । लाखौँ जनतालाई सडकमा ल्याएर रूपान्तरण गर्न सकिन्छ । थोरै मिहिनेत ग¥यो भने रंगीन क्रान्ति गर्न सकिन्छ । यो प्रणाली बदल्न सकिन्छ ।

    वर्तमान निर्वाचन प्रणालीले आफ्नो हालत खराब भइसकेको उनको भनाइ थियो । हाम्रो हालत खराब भइसक्यो । अध्यक्षको हालत खराब भइसक्यो । अध्यक्षबाट पैसा लाने मात्र छन् । सबै अध्यक्षसँग माग्ने । दिने कोही छैन । गाउँपालिकामा चुनाव लड्न २०र३० लाखचाहिँ हालियो । प्रदेशमा एक(दुई करोड दिनुप¥यो । संघमा पाँचदेखि १० करोडसम्मै पर्ने भयो । यसका लागि दलाल पुँजीपतिसँग माग्न जाने अब रु २०६४ मा पैसा खर्चै भएन । अहिले पैसा खर्च गरेर पनि जितिने अवस्था छैन । शासन प्रणाली नै ठीक छैनु, उनले भने ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij