आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

चन्द्रागिरी नगरपालिकाको सभापतिमा घनश्याम गिरी

  • प्रकाशित मिति : सोमवार, अशोज १८, २०७८



  • काठमाडौं । नेपाली कांग्रेस चन्द्रागिरी नगरपालिकाको सभापति पदमा घनश्याम गिरी सर्वसम्मती चयन हुनु भएको छ ।

    चन्द्रागिरी नगरपालिकोको सभापतिमा गिरी सर्वसम्‍मत चयन भएका हुनु भएको हो । आज विहान भएको निर्वाचनबाट गिरीको प्यानल नै विजयी भएको हो ।

    त्यस्तै, उपसभापतिमा इन्द्रावती श्रेष्ठ र राजेन्द्र बिक्रम बानियाँ चयन हुनु भएको छ । सहसचिवमा जीवन गिरी र भुवन श्रेष्ठ चयन हुनु भएको छ । भने कोषाध्यक्षमा मन्जय प्रकाश श्रेष्ठ चयन हुनु भएको छ ।

    काठमाडौंको चन्द्रागिरि नगरपालिकाको सभापतिमा देउवा ईतर पक्ष विजयी भएको छ । गिरी कांग्रेस नेता प्रकाशमान सिंहका निकट हुनुहुन्न्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij