प्रकाशित मिति : शुक्रबार, अशोज २२, २०७८
शुक्रबार शाहको सचिवालयले एक विज्ञप्ति जारी गर्दै उनले सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम नहुने जानकारी दिएको हो।
कोरोनाको असहजताको कारणले सो कार्यक्रम नगर्ने बताइएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij