आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

नवलपुरमा अपराधिक घटनाहरु बढ्दो

  • प्रकाशित मिति : बुधबार, अशोज २७, २०७८



  • नवलपुर । नवलपुर जिल्लामा अपराधका घटनाहरुमा कमी आउन सकेको छैन । जिल्लामा गम्भिर तथा बढी अपराधका घटनाहरु न्यूनीकरण हुन नसकेको हो ।गत वर्षको तुलनामा यो वर्ष अपराधका घटनाहरु बढेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । प्रहरीको तथ्यांकअनुुसार जिल्लामा सबै भन्दाबढी लागुपदार्थ ओसारपोसार, महिला तथा बालबालिका सम्बन्धि घटना दर्ता बढेको हो ।

    त्यस्तै ज्यान मार्ने उद्योग अन्तरगत गत आर्थिक वर्ष पाचँवटा मुद्दा मात्र रहेकोमा यो वर्ष दस वटा पुगेको जिल्ला प्रहरी कार्यालयका नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्ले जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस्

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij