प्रकाशित मिति : बुधबार, कार्तिक १०, २०७८
नेपाली काँग्रेस १४ औ महाधिवेशनको नयाँ कार्यतालिका :
– कात्तिक २७ गते वडा र कात्तिक ३० गते पालिका अधिवेशन (वडा/पालिका अधिवेशन हुन नसकेका १३ जिल्लामा)
– मंसिर ३ गते : प्रदेश सभा अधिवेशन
– मंसिर ६ गते : संघीय निर्वाचन क्षेत्र अधिवेशन
– मंसिर १० गते : जिल्ला अधिवेशन
– मंसिर १६ र १७ : सात वटै प्रदेशको अधिवेशन
– मंसिर २७ देखि पौष १ गते: केन्द्रीय महाधिवेशन
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij